← समाचारमा फर्कनुस्
Football Jun 06, 2023 · Shishir

सातदोबाटोसॅंग जावलाखेल स्तब्ध

सातदोबाटोसॅंग जावलाखेल स्तब्ध

काठमाडौ- जारि सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा आज भएको अन्तिम खेलमा जावलाखेल युथ क्लब सातदोबाटो युथ क्लबसंग स्तब्ध भएको छ।

दशरथ रंगशालामा भएको खेलमा सातदोबाटोले जावलाखेललाई १-० गोल अन्तरले पराजित गरेको हो।

सातदोबाटोलाई जिताउन सार्दोरबेक मतमुरातोभले एक गोल गरे ।

यो नतिजासंगै सातदोबाटो २५ खेलमा ३५ अंक जोड्दा पाँचौं स्थानमा रहदा जावलाखेलले २५ खेलमा ३७ अंक जोड्दै चौंथो स्थानमा रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →