← समाचारमा फर्कनुस्
Football Apr 09, 2023 · Nepalsports

सन्तोष साहुखलको थ्रीस्टारमा पुनरागमन

सन्तोष साहुखलको थ्रीस्टारमा पुनरागमन

काठमाडौ- सन्तोष साहुखल सात वर्षपछि थ्रीस्टार क्लब फर्किएका छन् । 

 क्लबले शनिवार सामाजिक सञ्जालमार्फत साहुखललाई अनुबन्ध गरेको जनाएको छ ।

सन्तोषलाई जारी लिगका लागि थ्रीस्टारले अनुबन्ध गरेको हो। साहुखल ए डिभिजन लिगका सर्वाधिक गोलकर्ता हुन्। उनले लिगमा एक सय गोल पुरा गरेका छन्।

हाल जापानमा रहेका उनी लिगका लागी नेपाल आएका हुन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →