← समाचारमा फर्कनुस्
Football Jun 07, 2023 · Shishir

संकटा र फ्रेन्ड्सले अंक बाढे

संकटा र फ्रेन्ड्सले अंक बाढे

काठमाडौ- जारि सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा आज भएको अन्तिम खेलमी संकटा क्लब र फ्रेन्ड्स क्लबले बराबरी खेलेका छन्।

दशरथ रंगशालामा दुवै टोलिले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका हुन्।

फ्रेन्ड्सका लागी टोरिक जेब्रिनले गोल गर्दा संकटाका लागी जुनियर एनकेन्गुएले गोल गरे।

यो नतिजासंगै फ्रेन्ड्सले २५ खेलमा २७ अंक जोड्दा संकटाले ३१ अंक जोडेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →