← समाचारमा फर्कनुस्
Football Apr 03, 2023 · Nepalsports

संकटाको संघर्षपुर्ण जित

संकटाको संघर्षपुर्ण जित


काठमाडौ- जारि सहिद स्मारक ए डिभिजन लिगमा संकटाले खुमलटार एफसिलाई पराजित गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा समपन्न खेलमा संकटाले खुमलटारलाई १-० गोल अन्तरले पराजि गरेको हो।

संकटाको जितमा खेलको २७ औं मिनेटमा जुनियर गोल गरे।

 लिगमा संकटाले ६ खेलबाट ९ अंक बनाएको छ। उता खुमलटारको समान खेलबाट टिमको ६ अंक रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →