← समाचारमा फर्कनुस्
Football Jun 14, 2023 · Shishir

साम्बा युरोपमा

साम्बा युरोपमा

काठमाडौँ– नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीले इजरायलको क्लबबाट खेल्ने भएको छ।

यो संगै साम्बा युरोपमा खेल्ने पहिलो नेपाली खेलाडी समेत बनेकी छिन्।

उनले इजरायलको क्लब हापोएल रानानाबाट खेल्ने पक्का भएको हो। 

हापोएलबाट २०२३/२४ को सिजन खेल्ने हापोएलले मंगलबार सामाजिक सञ्जालमार्फत जानकारि दिएको छ।

भारत तथा माल्दिभ्समा खेलिसकेकी उनको योजना युरोपमा खेल्ने थियो। उनी पछिल्लो समय एजेन्टको खोजीमा थिइन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →