← समाचारमा फर्कनुस्
साफ च्याम्पिनसिपको मिति तय, नेपालको सहभागिता अनिनिश्चत

दक्षिण एसियाली फुटबल महासंघले मंगलबार साफ च्याम्पियनसिप २०२६ को मिति तय गरेको छ । त्यस अनुसार प्रतियोगिता बंगलादेशको ढाकामा नोभेम्बर ४ देखि १७ सम्म हुनेछ ।
नेपाल फिफाको प्रतिबन्धमा रहेको हुनाले प्रतियोगिता सहभागिता निश्चित छैन् । त्यसैले महासघंले पनि प्रतियोगिता कुन ढाँचामा अगाडि बढ्ने हो, त्यो तय गरेको छैन् ।
यस अघि प्रतियोगिता सेप्टेम्बरमा हुने भनिएको भएता पनि दुई महिना पछाडि सरेको हो । महासंघले प्रतियोगितामा दक्षिण एसियाका सबै टिमको सहभागिता हुने पनि विश्वास पोखेको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Sri Lanka Women |
1 | 0 | 0 |
| 4 | 1 | 0 | 0 |