← समाचारमा फर्कनुस्
Football Mar 29, 2023 · Nepalsports

साफ यू-१७ महिला च्याम्पियनसिपको उपाधि रसियालाई

साफ यू-१७ महिला च्याम्पियनसिपको उपाधि रसियालाई

काठमाडौ- बंगलादेशमा सम्पन्न साफ यू-१७ महिला च्याम्पियनसिपको उपाधि रसियाले जितेको छ ।

ढाकास्थित बीएसएसएस मोस्ताफा कमल रंगशालामा राउण्ड रोविन लिगको अन्तिम खेलमा आमन्त्रित टोली रसियाले भारतलाई २-० ले पराजित गर्दै उपाधि जितेका हो।

पाँच टिमको  सहभागीता रहेको प्रतियोगितामा रसिया चार खेलमा १२ अंक सहित विजेता बनेको हो ।

प्रतियोगितामा आयोजक बांगलादेश दोस्रो हुदा भारत तेस्रो, नोपाल चौथो र भुटान अन्तिम भएको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →