← समाचारमा फर्कनुस्
मध्यपुर युथको ग्रासरुट फुटबल कार्यक्रम सुरु

मध्यपुर युथ एसोसिएसनले ग्रासरुट फुटबल कार्यक्रम सुरु गरेको गरेको छ। मध्यपुर थिमीस्थित एसोसिएसनको कार्यालयमा शनिबार मध्यपुर नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठले कार्यक्रमको उद्घाटन गरे।
११० जना बालबालिकाले फुटबलको आधारभूत तालिम लिइरहेको एसोसिएसनका अध्यक्ष तथा नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान उपेन्द्रमान सिंहले जानकारी दिए।
साप्ताहिक रूपमा हरेक शनिबार डेढ घण्टाका दरले फुटबल सिकाइनेछ। अहिले ६ देखि १३ वर्षसम्मका ११० जना बालबालिकाले प्रशिक्षण लिन थालेका छन्।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |