← समाचारमा फर्कनुस्
Football Mar 24, 2023 · Nepalsports

रोनाल्डोको दुर्लभ किर्तीमान

रोनाल्डोको दुर्लभ किर्तीमान

काठमाडौँ- पोर्चुगिच कप्तान क्रिष्टियानो रोनाल्डोले गत राती युरो कप छनोट अन्तर्गत लिचेस्टाइनविरुद्ध मैदान उत्रिदै दुर्लभ किर्तीमान बनाएका छन्। रोनाल्डो सबैभन्दा धेरै अन्तराष्ट्रि खेलमा क्याप जित्ने खेलाडी बनेका हुन्।

उनले कुवेतका अल मुतावाको १९६ सर्वाधिक क्यापको किर्तीमान तोड्दै १९७ सर्वाधिक खेल खेल्ने किर्तीमान आफ्नो नाममा गराएका हुन्।

३९ वर्षे रोनाल्डो यसअघिनै सबैभन्दा धेरै अन्तराष्ट्रिय गोल गर्ने खेलाडी बनीसकेका छन्।उनले पोर्चुगलका लागी १९७ क्याप जित्दै १२० गोल गरेका छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →