← समाचारमा फर्कनुस्
Football Sep 20, 2024 · Swadesh

लाइपजिगमाथि मड्रिडको जित

लाइपजिगमाथि मड्रिडको जित

काठमाडौं । स्पेनिस क्ल्ब एट्लेटिको मड्रिडले युइएफए च्याम्पियन्स लिगमा रोमाञ्चक जित हासिल गरेको छ। 

बिहीबार राति भएको खेलमा एट्लेटिकोले जर्मन बुन्डेसलिगा क्लब आरबी लाइपजिगलाई २–१ ले पराजित गरेको हो। 

बराबरतर्फ उन्मुख बनेको खेलमा ९०औं मिनेटमा जस मारिया जिमानेजले गोल गर्दै एट्लेटिकोलाई तीन अंक दिलाएका थिए। 

यसअघि खेलको चौथो मिनेटमै बेन्जामिन सेस्कोले पहुना टोली लाइपजिगलाई सुरुआती अग्रता दिलाए। तर, ग्रिजमनले २८औं मिनेटमा बराबरी गोल गरेका हुन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →