← समाचारमा फर्कनुस्
Football Apr 09, 2023 · Nepalsports

ला लिगामा रियल मड्रिड पराजित, बार्सिलोनालाई फाइदा

ला लिगामा रियल मड्रिड पराजित, बार्सिलोनालाई फाइदा

काठमाडौँ- स्पेनिस महारथी रियल मड्रिड ला लिगामा भिल्लारियलसं पराजित भएको छ। 

राती घरेलु मैदानमा भएको खेलमा रियल भिल्लारियलसंग ३-२ गोलअन्तरले पराजित भएको हो। भिल्लारियलको जितमा सामुएल चुक्वेजेले दुई तथा जोस लुइसले एक गोल गरे। उता रियलका लागी पाउ टोरेसले आत्माघाती गोलको उपाहार दिदा भिनिसियस जुनियरले एक गोल गरे।

रियलको हारले उता लिग लिडर बार्सिलोनालाई फाइदा पुगेको छ।  एक खेल कम खेलेको बार्सिलोनाले एक खेल कम खेल्दै १२ अंकको अग्रता कायम राखेको छ।

 बार्साले अर्को खेलमा जित निकाल्न सके रियलसंग स्पष्ट १५ अंकको अग्रता हुनेछ। बार्सिलोनााको २७ खेलमा  ७१ अंक रहेको छ। उता रियलको २८ खेलमा ५९ अंक रहेको छ। 

उता रियललाई पराजित गरेको भिल्लारियल समान खेलमा ४७ अंकका साथ पाँचौ स्थानमा उक्लिएको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →