TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Oct 31, 2024 · Swadesh

राजेन्द्र तामाङले छोडे महिला फुटबल टिमको प्रशिक्षक पद

राजेन्द्र तामाङले छोडे महिला फुटबल टिमको प्रशिक्षक पद

काठमाडौं । साफ महिला च्याम्पियनसिपमा पुन उपविजेतामा सिमित भएपछि नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले राजीनामा दिएका छन्।

बुधबार राति सम्पन्न साफ महिला च्याम्पियनसिपको फाइनलमा बंगालादेशसँग पराजित भएपछि प्रशिक्षक तामाङले अब राष्ट्रिय महिला टिम नहेर्ने बताएका हुन्। उनले अब आफुले क्लब हेर्ने प्रतिक्रिया दिएका छन्।

नेपालले साफ च्याम्पियनसिपको इतिहासमा सात मध्ये ६ फाइनलमा पुगेर उपविजेतामै चित्त बुझाएको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →