← समाचारमा फर्कनुस्
Football Mar 27, 2023 · Nepalsports

युरो छनोटः लक्जेमवर्गको पोष्टमा पोर्चुगलको आधा दर्जन गोल

युरो छनोटः लक्जेमवर्गको पोष्टमा पोर्चुगलको आधा दर्जन गोल

काठमाडौ- युरोकप सन् २०२४ को छनोट खेलमा पोर्चुगलले लक्जेमवर्गविरुद्ध आधादर्जन गोलको वर्षा गरेको छ ।

लक्जेमवर्गको घरेलु मैदानमा भएको खेल पोर्चुगलले ६-० गोलअन्तरले जितेको हो।

पोर्चुगलको जितमा कप्तान क्रिस्टियानो रोनाल्डो र जाआओ फेलिक्सले समान दुई-दुई गोल गर्दा ओटाभियो र राफेल लिआओले समान एक-एक गोल गरे ।

यो जितसंगै  पोर्चुगल दुई खेलबाट ६ अंक जोडेर समूह जे को शीर्ष स्थानमा छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →