← समाचारमा फर्कनुस्
Football Mar 24, 2023 · Nepalsports

युरोकप छनोटः पोर्चुगलको शानदार जीत

युरोकप छनोटः पोर्चुगलको शानदार जीत

काठमाडौँ- युरोकप छनोट अन्तर्गत राती भएको खेलमा पोर्चुगलले लिचेस्टाइनविरुद्ध ४-० गोलअन्तरको शानदार जीत निकालेको छ। युरोकप छनोट अन्तर्गत समूह जे मा रहेको पोर्चुगलले कप्तान क्रिष्टियानो रोनाल्डोको प्रभावशाली प्रदर्शनमा शानदार जीत निकालेको हो।

पोर्चुगलको घरेलु मैदानमा भएको खेलमा पोर्चुगललाई जीताउन रोनाल्डोले दुई, जाओ कान्सेलो र बर्नाल्डो सिल्भाले समान एक-एक गोल गरे। यो जीतसंगै पोर्चुगल समूह जे को शिर्ष स्थानमा रहेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →