← समाचारमा फर्कनुस्
पीएम कप भलिबल : एपीएफको विजयी सुरुआत

काठमाडौं। एपीएफ क्लबले १०औं संस्करणको प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिगमा विजयी सुरुआत गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा बिहीबार सम्पन्न दिनको पहिलो खेलमा एपीएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटमा पराजित गरेको हो।
निकै प्रतिस्पर्धात्मक बनेको पहिलो सेट एपीएफले २५-२३ ले आफ्नो पक्षमा पार्दा दोस्रो सेट भने १७-२५ ले गुमायो। त्यसपछि बाँकी दुई सेटमा २५-१९, २५-१९ आफ्नो पक्षमा पार्दै खेलमा जित हासिल गर्न सफल भयो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |