TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football May 19, 2026 · Swadesh

ग्वार्डिओलाले सिटीबाट बिदाइ लिंदै

ग्वार्डिओलाले सिटीबाट बिदाइ लिंदै

इंग्लिस मिडियाका अनुसार पेप ग्वार्डिओलाले यस सिजनको अन्त्यसँगै इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी छाड्ने निश्चित भएको छ । डेली मेल र एथलेटिकोका अनुसार ग्वार्डिओलाले एस्टन भिल्लाविरुद्धको अन्तिम लिग खेलबाट बिदा लिनेछन् ।


सिटीले यसबारे औपचारिक रूपमा केही पनि भनेको भने छैन् । सन् २०१६ मा उनी सिटी आएका हुन् र त्यसयता छ प्रिमियर लिग र पहिलो युरोपेली च्याम्पियन्स लिग उपाधिसँगै प्रमुख २० ट्रफि जिते ।


ग्वार्डिओलाले यसअघि बार्सिलोना र बायर्न म्युनिक पनि सम्हालेका थिए । उनलाई विश्व फुटबलकै सर्वाधिक सफल प्रशिक्षक मानिन्छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →