← समाचारमा फर्कनुस्
Football Apr 03, 2023 · Nepalsports

मेस्सी र एम्बाप्पेको जादु नचल्दा पीएसजी पराजित

मेस्सी र एम्बाप्पेको जादु नचल्दा पीएसजी पराजित

काठमाडौ- स्टार खेलीडी लियोनेल मेस्सी र केलियन एम्बाप्पे चम्किन नसक्दा फ्रेन्च लिग वानमा पिएसजीले लगातार दोस्रो पराजय व्यहोरेको छ।

फ्रेन्च लिग वानको शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) घरेलु मैदानमा लियोनसँग १-० गोल अन्तरले पराजित भएको हो ।

लियोनको जितमा ब्राड्ली बार्कोलाले ५६औं मिनेटमा गोल गरे।

 पिएसजीको जारि लिगमा यो लगातार दोस्रो पराजय समेत हो। यो संगै पिएसजी लिगमा ५ खेलमा पराजित भएको छ ।

यो जितसंगै लियोनले लिगमा  २९ खेलबाट ४४ अंकबटुल्दै लिगको नवौं स्थानमा रहेको छ । उता पराजित पिएसजीको समाव खेलबाट ६६ अंक रहेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →