← समाचारमा फर्कनुस्
Football Mar 31, 2023 · Nepalsports

ओलम्पिक छनोटका लागि राष्ट्रिय महिला फुटबल टोलिको घोषणा

ओलम्पिक छनोटका लागि राष्ट्रिय महिला फुटबल टोलिको घोषणा

काठमाडौ- पेरिस ओलम्पिक अन्तर्गत महिला फुटबलको एसियाली छनोटको पहिलो चरणका लागि नेपाली टोलीको घोषणा भएको छ ।

नेपाली टिमका मुख्य प्रशिक्षक अनन्तराज थापाले २२ सदसिय टोलिको घोषणा गरेको हुन्।

एसियाली  चरणको पहिलो छनोटको  समूह सी मा रहेको नेपालले भियतनामासँग यही चैत २२ र २५ गते दशरथ रंगशालमा खेल्दैछ।

नेपाली टिमः

गोलकिपर : एन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर, उषा नाथ

डिफेण्डर : समीक्षा घिमिरे, हिराकुमारी भुजेल, अमृता जैसी, विमला विक, निशा थोकर, पुजा राना, सृजना चेम्जोङ 

मिडफिल्डर : रेनुका नगरकोटे, विमला चौधरी, सरु लिम्बु, दिपा शाही, सावित्रा राना मगर, अनिता केसी, अनिता बस्नेत

फरवार्ड : अमिसा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मि कुमारी घिसिङ, निर्मला विक

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →