← समाचारमा फर्कनुस्
एनएसएल मंसिर ९ बाट हुने

काठमाडौ- नेपाल सुपर लिग (एनएसएल) एनएसएल मंसिर ९ बाट हुने भएको छ।
नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टले आज एनएसएलको मिति घोषणा गरेको हो ।
दोस्रो संस्करणको फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) मंसिर ९ देखि पुस २१ गतेसम्म हुनेछ ।
एनएसएलमा यस पटक १० टिमले प्रतिस्पर्धा गर्ने छन् ।
यस पटक विराटनगर सिटी एफसी, विरगञ्ज युनाईटेड एफसी, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, एफसी चितवन, झापा एफसी, काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी र पोखरा थन्डर्स र स्पोर्टिङ इलाम एफसी दि मेचीको सहभगिता हुनेछ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |