← समाचारमा फर्कनुस्
Football Apr 09, 2023 · Nepalsports

एनआरटिको पहिलो जित

एनआरटिको पहिलो जित

काठमाडौ- जारि सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा एनआरटिले पहिलो जित निकालेको छ।

सातदोबाटो स्थित एन्फा कमप्लेक्समा भएको खेलमा एनआरटिले हिमालायन शेर्पालाई २-१ गोलको कमब्याक जित निकालेको हो।

खमिर गुलसनले १४ औ मिनेटमा गोल गर्दा शेर्पाका सुरुवाती अग्रता दिलाएका थिए। 

त्यसपछि एनआरटिका लागी रोशन खड्गीले ६७ औ मिनेटमा र जेनिस पर्जापतिले खेलको ८९ औ मिनेटमा गोल गरे।

एनआरटीको ७ खेलमा ६ अंक भएको छ।त्यस्तै शेर्पाको  समान खेलमा ६ अंक सहित रहेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →