← समाचारमा फर्कनुस्
Football Apr 04, 2023 · Nepalsports

एनआरटी र चर्च ब्वाइजले अंक बाढे

एनआरटी र चर्च ब्वाइजले अंक बाढे

 काठमाडौ- जारि शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत न्यूरोड टिम (एनआरटी) र चर्च ब्वाइज युनाइटेडले बराबरी खेल्दै अंक बाढेका छन्।

च्यासल मैदानमा यी दुवै टोलिले २-२ गोलको बराबरी खेलेका हुन्।

चर्चका लागी २० औं मिनेटमा आशिष चौधरीले र ६२ औं मिनेटमा कप्तान अनन्त तामाङले गोल गरे। त्यस्तै एनआरटीका लागी खेलको ७१ औं मिनेटमा रोशन खड्की र खेलको इन्जुरी समयमा सरोज तामाङले गोल गरे।

यो संगै एनआरटीको  ६ खेलमा ३ अंक भएको छ। त्यस्तै चर्च ब्वाइजको समान खेलमा १२ अंक भएको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →