← समाचारमा फर्कनुस्
Top Headlines Oct 25, 2026 · Swadesh

विजेतालाई १ करोड ५० लाख

विजेतालाई १ करोड ५० लाख

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको विजेताले १ करोड ५० लाख रुपैयाँ पाउने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार पत्रकार सम्मेलन गर्दै त्यसबारे जानकारी दिएको हो । 

क्यानले आइतबार आयोजित पत्रकार सम्मेलनमा  कोषाध्यक्ष पदम खड्काले एनपीएलको आम्दानीमा वृद्धि भएकाले पुरस्कार राशि पनि बढाइएको बताए ।

यसअघि एनपीएलको पहिलो र दोस्रो सिजनका विजेताले १ करोड रुपैयाँ पुरस्कार पाएका थिए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →