← समाचारमा फर्कनुस्
लिगमा पुलिसको पहिलो जित

काठमाडौ- जारि सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लबलाई पराजित गर्दै पुलिसले पहिलो जित निकालेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिसले फ्रेन्ड्स क्लबलाई ३-१ गोल अन्तरले पराजित गरेको हो।
पुलिसका लागी बुद्ध तामाङले खेलको ५७ औ र ८९ औ मिनेटमा दुई गोल गरे। खेलको ५०औं मिनेटमा मोसेसले एक गोल गरे।
उता फ्रेन्ड्सका लागी टोरिक जेब्रिनले खेलको ८६ औं मिनेटमा एक गोल गरे ।
यो जितसँगै पुलिसको सात खेलमा ४ अंक भएको छ। उता पराजित भएको फ्रेन्ड्सको समान खेलबाट ४ अंक रहेको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |