← समाचारमा फर्कनुस्
Football Mar 25, 2023 · Nepalsports

खप्तड गोल्डकपमा आज पुलिस र जर्जियन भिड्दै

खप्तड गोल्डकपमा आज पुलिस र जर्जियन भिड्दै

काठमाडौ- धनगढीमा जारी छैठौं मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलमा आज नेपाल पुलिस क्लब र भारतको जर्जियन एफसी भिड्दैछन्।

धनगढी रंगशालामा हुने यी दुईबीचको खेल दिउँसो ३:३० बजे सुरु हुनेछ ।

यस खेलको विजेताले क्वाटरफाइनलमा आयोजक सुदुरपश्चिम ११ विरुद्ध खेल्नेछ ।

१० टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →