← समाचारमा फर्कनुस्
Football Jul 12, 2026 · Swadesh

पहिलो हाफमा नर्वे र इंग्ल्यान्ड बराबरीमा

पहिलो हाफमा नर्वे र इंग्ल्यान्ड बराबरीमा

हार्डरक स्टेडियम जारी फिफा  विश्वकप २०२६ नर्वे र इंग्ल्यान्ड बिच क्वार्टरफाइनलको पहिलो हाफमा १-१ बराबरीमा सकिएकोछ ।

 खेलको ३६औं मिनेटमा एन्ड्रियास स्केल्डरअपले गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए । तर, त्यसको ११ मिनेटपछि इंग्ल्यान्डले पहिलो हाफको इन्जुरी समयमा जुड बेलिंघमले गोल गर्दै इंग्ल्यान्डलाई बराबरीमा ल्याएका हुन् ।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →