← समाचारमा फर्कनुस्
श्रम स्वीकृति नपाएपछि हुमागाईले छाडे चर्च ब्वाइज

काठमाडौ- चर्च ब्वाइज युनाईटेडका मुख्य प्रशिक्षक प्रदिप हुमागाईले श्रम स्वीकृति नपाएपछि क्लब छाडेका छन् ।
विशेषत सहिद स्मारक ए डिभिजन लिगका लागी उनलाई क्लबले मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।
हुमागाईले बुधबार सामाजिक संजालबाट मुख्य प्रशिक्षक छाडेको बताएका छन् । उनी नेपाली मुलका अमेरिकी नागरिक हुन्।
जसले गर्दा उनले नेपालमा प्रशिक्षण गर्न श्रम स्विकृति लिनु पर्ने हुन्छ। तर उनले प्राप्त गर्न नसकेका कारण क्लब छोडेको हुन्।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |