← समाचारमा फर्कनुस्
Football Mar 02, 2023 · Nepalsports

एनआइसी एसियासँग बैकिंक पाटनर

एनआइसी एसियासँग बैकिंक पाटनर

शहीद स्मारक ए डिभिजन लिगको मार्केटिङ, ब्रोडकास्टिङ र टिकेटिङको जिम्मा पाएको एमडीएसी स्पोर्ट्सले बैकिंक पाटनरको रुपमा एनआइसी एसियासँग सम्झौता गरेको छ । 

फागुन १९ गतेदेखि सुरु हुने ए डिभिजन लिगमा दशरथ रंगशाला, च्यासल मैदान र एन्फा कम्प्लेक्स सातदोबाटो गरि ३ वटा रंगशालामा १८२ खेल हुनेछन् । टिकटको मूल्य सामान्य पारापिटतर्फको १०० र भीआईपी पारापिटतर्फ ३०० रुपैयाँ तोकिएको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →