← समाचारमा फर्कनुस्
Football Jul 11, 2023 · Shishir

बंगलादेश जाने महिला टोलीको बिदाइ

बंगलादेश जाने महिला टोलीको बिदाइ

बंगलादेशसँग हुन लागेको दुई वटा मैत्रीपूर्ण खेल खेल्न जाने राष्ट्रिय फुटबल  टिमको बिदाइ गरिएको छ ।

नेपाली महिला फुटबल टिमले जुलाई १३ र १६ तारिखमा बंगलादेशसँग दुई खेल खेल्नेछ ।

नेपाली महिला फुटबल टिमलाई सातदोबाटो स्थित एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतले टोलीलाई जितका लागि शुभकामनासहित बिदाइ गरेका हुन् ।

नेपाली टोली 

गोलकिपर : एन्जिला तुम्बाप्पो सुब्बा, अन्जना राना मगर, उषा नाथ

डिफेण्डर : अमृता जैसी, गीता राना, हीराकुमारी भुजेल, पुजा राना, विमला बिक, निशा थोकर, अञ्चली वाइबा, समिक्षा घिमिरे

मिडफिल्डर : रेनुका नगरकोटे, सरु लिम्बु, विमला चौधरी, अनिता बस्नेत, प्रीति राई, दीपा शाही

फरवार्ड : सावित्रा भण्डारी, सबिता राना मगर, रश्मिकुमारी घिसिङ, अमिषा कार्की, रेखा पौडेल, अनिता केसी ।




AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →