← समाचारमा फर्कनुस्
Basketball Jun 15, 2023 · Shishir

फाइभ नेसन्स बास्केटबलः नेपालले पाकिस्तानको सामाना गर्दै

फाइभ नेसन्स बास्केटबलः नेपालले पाकिस्तानको सामाना गर्दै

काठमाडौ- माल्दिभ्समा जारि फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपमा नेपालले आज पाकिस्तानको समना गर्दैछ।

नेपालले पहिलो खेलमा भुटानसँग हार बेहोरेको थियो।

खेल आज पौने ५ बने सुरु हुनेछ।

प्रतियोगितामा नेपाल सहित माल्दिभ्स, बंगलादेश, भुटान र पाकिस्तानले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्ने छन्। शीर्ष दुई टोलीले फाइनल खेल्ने छ।

नेपाली टोली

सदिश प्रधान, विनोद महर्जन, विजय बुर्जा, निकेश राखल मगर, मविन्द्र भण्डारी, अजय कुश्वाहा, दिवेश्वर शाह, आयुश सिंह, निश्चल महर्जन, मनीष केसी, अशिम श्रेष्ठ र श्रेयशबहादुर शाह।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →