← समाचारमा फर्कनुस्
Football Jun 08, 2023 · Shishir

एसियन कप छनोटः चीनसंग ५-० गोल अन्तरले पराजित हुदै बाहिरियो नेपाल

एसियन कप छनोटः चीनसंग ५-० गोल अन्तरले पराजित हुदै बाहिरियो नेपाल

काठमाडौ- म्यानमारमा जारि एएफसी यू-२० महिला एसियन कप छनोटमा नेपालले लगातार दोस्रो पराजय व्यहोरेको छ।

यो पराजयसंगै लगातारको दोस्रो पराजयसंगै नेपाल छनोटचरणको दोस्रो चरणबाटै घर फर्किएको छ।

 नेपालले अन्तिम खेलमा शनिबार चाईनिज ताइपेसँग खेल्नेछ ।

म्यान्मारको यानगोनस्थित थुवुन्ना स्टेडियममा भएको खेलमा नेपाल चीनसंग ५-० गोल अन्तरले पराजित भएको हो।

पहिलो म्यानमारसँग ५-० ले पराजित भएको थियो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →