← समाचारमा फर्कनुस्
Football Jun 06, 2023 · Shishir

यू–२० महिला एसियन कप छनोटमा नेपाल म्यान्मारसँग ५-० गोल अन्तरले पराजित

यू–२० महिला एसियन कप छनोटमा नेपाल म्यान्मारसँग ५-० गोल अन्तरले पराजित

काठमाडौ- म्यानमारमा जारि एएफसी यू–२० महिला एसियन कप छनोटमा नेपाल पहिलो खेलमा भएको छ।

खेल यानगोनस्थित थुवुन्ना स्टेडियममा भएको थियो।

म्यान्मारलाई जिताउन यिन लून एईनले ह्याट्रिक गर्दा पाए र यून वाडी हलाइंगले समान १-१ गोल गरिन ।

नेपाल रहेको छनोटको समूह ‘बी’ मा म्यानम्मार, चीन र चाइनिज ताइपेई रहेका छन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →