← समाचारमा फर्कनुस्
Football Mar 04, 2023 · Nepalsports

नेपाल यू–२० एसियन कप २०२४ छनोटका लागि टोली घोषणा

नेपाल यू–२० एसियन कप २०२४ छनोटका लागि टोली घोषणा

एएफसी यू–२० एसियन कप २०२४ छनोटका लागि शुक्रबार अन्तिम टोली घोषणा गरिएको छ ।

प्यालेस्टाइनमा हुने प्रतियोगिताका लागि मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले टोलीको घोषणा गरेका छन् । नेपाल छनोटको समूह ‘बी’ मा आयोजक प्यालेस्टाइन, नर्दन मारियाना आइल्याण्ड र युएईसँग परेको छ ।

गुरुङले बंगलादेशमा भएको साफ यू–२० महिला च्याम्पियनसिपमा यू–२० राष्ट्रिय महिला टोलीको नेतृत्व गरेका थिए ।

अन्तिम टोली

गोलकिपर: कविता विक, सावित्री किसान, लिला जोशी

डिफेन्डरः सबिना चौधरी, हिमा रावत, सरु हमाल, सुनिता भुलन, दिव्या यस्माली मगर, प्रतिक्षा चौधरी, कुमारी तामाङ

मिडफिल्डरः तुलसा बोहरा, जेनिफर राणा, सारा बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रीति राई, अञ्जली माचामासी, सरस्वती हमाल, दीपा शाही

फरवार्डः गरिमा राई, अमिषा कार्की, ममता पुन, सदिपा भोलन


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →