← समाचारमा फर्कनुस्
Top Headlines Oct 20, 2026 · Swadesh

नेपाल प्रिमियर लिगमा डीआरएस

नेपाल प्रिमियर लिगमा डीआरएस

नेपाल प्रिमियर लिगमा पहिलो पटक डिसिजन रिभ्यु सिस्टम डीआरएस प्रविधि प्रयोग हुने भएको छ । नेपाल क्रिकेट संघ क्यान (क्यान) ले सामाजिक संजालमार्फत मंगलबार यसबारे जानकारी दिएको हो । 

डीआरएस को प्रयोगपछि अम्पायरको निर्णयमा चित्त नबुझे  खेलमा संलग्न दुवै टिमले रिभ्यु गर्न सकिनेछ । बलरले विकेट प्राप्त गर्न सक्नेछ भने ब्याटरले विकेट फिर्ता गर्न सक्नेछ ।

यस प्रविधिको प्रयोगले गलत निर्णयको सम्भावनालाई थप कम गर्नेछ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →