← समाचारमा फर्कनुस्
Football Mar 26, 2023 · Nepalsports

साफ यू-१७, बलियो टोलि रुस विरुद्ध खेल्दै नेपाल

साफ यू-१७, बलियो टोलि रुस विरुद्ध खेल्दै नेपाल

काठमाडौ- बंगलादेशको ढाकामा जारि साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपालले रुस विरुद्ध खेल्दैछ।

यी दुईबिचको खेल बीएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपाली समय अनुसार बेलुका ७ बजे सुरु हुनेछ ।

नेपालले उपाधि होड कायमै राख्न रुसलाई हराउनै पर्ने दबाब रहेको छ। तर रुस प्रतियोगिताकै सबैभन्दा बलियो टोलिको रुपमा देखिएको छ।

नेपालले पहिलो खेलमा भारतसँग ४-१ गोल अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा भुटानलाई ५-० ले हराएको थियो ।

पाँच राष्ट्र सहभागी प्रतियोगितामा सिंगल राउण्ड रोविन लिगपछि शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →