← समाचारमा फर्कनुस्
Football Apr 08, 2023 · Nepalsports

भियतनामविरुद्ध मैदान उत्रिने नेपाली सुरुवाती ११

भियतनामविरुद्ध मैदान उत्रिने नेपाली सुरुवाती ११

काठमाडौ-पेरिस ओलम्पिक अन्तर्गतको पहिलो चरणको छनोटको दोस्रो खेलमा बलियो टोलि भियतनामविरुद्ध सुरुवाती मैदान उत्रिने नेपाली टोलि घोषणा भएको छ।

नेपालको सुरुआती प्लेगिं ११

गोलकिपर - एन्जिला सुब्बा

डिफेन्डर - विमला बिक, समिक्षा घिमिरे,अमृता जैशी, हिरा कुमारी भुजेल

मिडफिल्डर - सरु लिम्बु,अनिता केसी, दिपा शाही, विमला चौधरी

फरवार्ड - सावित्रा भण्डारी, अमिशा कार्की

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साझ ६ बजे सुरु हुने खेलमा नेपाललाई दोस्रो चरणमा स्थान बनाउन आज कम्तिमा पनि ४-० को स्पष्ट जित न्काल्न आवश्यक रहेको छ।

पहिलो खेल ५-१ ले गुमाएको नेपाल आज दबाबमा हुनेछ। नेपालले आज जित निकाल्न नसकेको अवस्थामा छनोट चरणबाट बाहिरिने छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →