TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Oct 30, 2024 · Swadesh

बंगलादेशविरुद्ध खेल्ने नेपालको सुरुआती–११ सार्वजनिक, रेखाको स्थानमा सरु

बंगलादेशविरुद्ध खेल्ने नेपालको सुरुआती–११ सार्वजनिक, रेखाको स्थानमा सरु

काठमाडौं । बंगलादेशविरुद्ध खेल्ने नेपालको सुरुआती–११ सार्वजनिक भएको छ। 

साफ महिला च्याम्पियनसिप अन्तर्गतको फाइनल खेलमा घरेलु टोली नेपाल साँझ ६:३० बजे बंगलादेशको सामना गर्दैछ। 

जसको लागि नेपाली टोलीका मुख्य प्रशिक्षक राजेन्द्रङ तामाङले रेखा पौडेको स्थानमा सरु लिम्बुलाई मैदान उतारेका छन्। रेखाले भारतविरुद्धको सेमिफाइनलमा रातो कार्ड ब्यहोरेकी थिइन्।

नेपालको सुरुआती ११

एन्जिता तुम्बापो सुब्बा (कप्तान, गोलकिपर), बिमला विक, अमृता जौसी, रेनुका नगरकोटे, सुरु लिम्बु, साबित्रा भण्डारी, गीता राना, प्रीती राई, सविता राना मगर, अमिशा कार्की


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →