TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Mar 31, 2023 · Nepalsports

लाओसविरुद्ध फाइनल खेल्ने नेपाली सुरुवाती ११

लाओसविरुद्ध फाइनल खेल्ने नेपाली सुरुवाती ११

काठमाडौ- प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता अन्तर्गत आज हुने लाओसविरुद्ध मैदान उत्रिने नेपाली सुरुवाती ११ सार्वजनिक भएको छ।

नेपाली टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टोले लाओसविरुद्ध खेल्ने सुरुआती-११ घोषणा गरेका हुन् ।

नेपाली टोली -

गोलकिपर - किरण चेम्जोङ

डिफेन्डर - अनन्त तामाङ, विकास खवास, सनिश श्रेष्ठ, रोहित चन्द

मिडफिल्डर - नविन लामा, मणि कुमार लामा, एरिक विष्ट,

फरवार्ड - आयुष घलान, दिपक सिंह ठकुरी, मनिष डाँगी

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →