TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Volleyball May 23, 2026 · Swadesh

नेपालको पहिलो जित

नेपालको पहिलो जित

काठमाडौं। काभा महिला भलिबल च्याम्पियनसिपमा नेपालले पहिलो जित दर्ता गरेको छ। 


घरेलु टोली नेपालले किर्गिस्तानलाई ३-० को सोझो सेटमा पराजित गर्दै महत्वपूर्ण जित हासिल गरेको हो। जितसँगै नेपालले दुई खेलबाट चार अंक जाेडेकाे छ। याेसँगै नेपालकाे सेमिफाइनलकाे सम्भावना बलियाे बनेकाे छ।


नेपालले पहिलो सेट २५-१८ ले आफ्नो पक्षमा पार्दै उत्कृष्ट सुरुआत गरेको थियो। त्यसपछि दोस्रो सेटमा पनि निरन्तर दबाब कायम राख्दै नेपाल २५-२० ले विजयी बन्यो।


तेस्रो तथा अन्तिम सेटमा नेपाली टोली झनै आक्रामक देखियो। उत्कृष्ट समन्वय र सशक्त प्रदर्शनसहित नेपालले तेस्रो सेट २५-१३ ले जित्दै खेल ३-० ले आफ्नो पक्षमा पार्‍यो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →