← समाचारमा फर्कनुस्
Football Mar 26, 2023 · Nepalsports

साफ यू-१७रसियासँग नेपाल पराजित, उपाधि होड समाप्त

साफ यू-१७रसियासँग नेपाल पराजित, उपाधि होड समाप्त

काठमाडौ- बांग्लादेशमा जारि साफ यू-१७ महिला च्याम्पियनसिप फुटबलमा नेपाल रसियासँग पराजित भएको छ ।

ढाकास्थित बीएसएसएस मोस्ताफा कमल रंगशालामा  नेपाल रसियासंग ३-० गोल अन्तरले पराजित भएको हो ।

रसियाको जितमा खेलको ६३ औं र ७४ औं मिनेटमा एलिना र ८३ औं मिनेटमा पोलिनाले गोल गरिन्।

यो पराजयसंगै नेपालका लागी उपाधि होड समाप्त भएको छ। 

रसियाले ३ खेलमा ९ अंक जोडेको छ । नेपालले नेपाल ३ खेलमा ३ अंक मात्रै जोडेको छ।

सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →