← समाचारमा फर्कनुस्
Football Mar 30, 2023 · Nepalsports

हामी फाइनलका लागी पुर्ण रुपमा तयार छौः किरण चेम्जोंग

हामी फाइनलका लागी पुर्ण रुपमा तयार छौः किरण चेम्जोंग

काठमाडौ- नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोंग थ्री नेसन कपको फाइनलका लागी लाओसविकुद्ध मैदान उत्रिन पुर्ण रुपमा तयार रहेको बताएका छन्।

नेपालले भोलि शुक्रबार प्रधानमन्त्री थ्री नेसन कपको फाइनलमा लाओस विरुद्ध खेल्दैछ। यसै खेलका लागी कप्तान किरणले पत्रकार सम्मेलनमा कुरी गर्दा टिम फाइनलका लागी पुर्ण रुपमा तयार रहेको बताएका छन्।

पत्रकारहरुसंग कुरा गर्दै उनले भने ‘ हामी लाओसविरुद्ध मैदान उत्रिन मानसिक तथा शारीरिक रुपमा तयार छौ।हामीले पहिलो खेलमै यसअघिनै लीओसलाई पराजित गरिसकेका छौ, जसले गर्दा हाम्रो मनोबल अझै उच्त रहेको छ। घरेलु मैदानमा हामी उपाधि जित्नेमा आशावादी छौ।’

प्रतियोगितामा नेपालले पहिलो खेलमा लाओसलाई पराजित गर्दा र दोस्रो खेलमा  भुटानसंग बराबरि खेल्दै चारअंकसहित शिर्ष स्थानमा रहदै फाइनल पुगेको हो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →