TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Mar 31, 2023 · Nepalsports

थ्री नेसन कप उपाधिका लागी लाओसलाई नेपालको चुनौती

थ्री नेसन कप उपाधिका लागी लाओसलाई नेपालको चुनौती

 काठमाडौ- नोपालमा जारि प्रधानमन्त्री थ्री नेसन कपको फाइनलमा आज लाओस विरुद्ध नेपाल मैदान उत्रिदैछ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा यी दुईबिचको खेल साझ ५ः३० बजे सुरु हुनेछ।

लिग चरणमा अपराजित रहदै शीर्ष स्थानमा रहेको नेपालले दोस्रो स्थानमा  रहदै फाइनल पुगेको लाओसलेविरुद्धको पहिलो खेल जितिसकेको छ जसले गर्दा नोपालको मनोबल अझै उच्च रहेको छ।

मैत्रीपूर्ण वा अन्य कुनै पनि अन्तराष्ट्रिय खेलका लागि फिफाले निर्धारण गरेको अन्तर्राष्ट्रिय समय सकिएका कारण आजको फाइनल खेललाई आधिकारिक मान्यता दिइने छैन्।

प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउने छन्

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →