← समाचारमा फर्कनुस्
Football Mar 28, 2023 · Nepalsports

भुटानविरुद्ध नेपालको सुरुवाति प्लेंगि ११

भुटानविरुद्ध नेपालको सुरुवाति प्लेंगि ११

काठमाडौ- घरेलु मैदानमा जारि प्रधानमन्त्री थ्री नेसन्स कपको दोस्रो खेलमा भुटानविरुद्ध खेल्ने नेपाली टोलिको घोषणा भएको छ।

नेपाली टोलिः

गोलकिपर - किरण चेम्जोङ

डिफेन्डर - अनन्त तामाङ, विकास खवास, सनिश  श्रेष्ठ, रोहित चन्द

मिडफिल्डर - नविन लामा, पुजन उपरकोटी, एरिक विष्ट

फरवार्ड - अन्जन विष्ट, आयुष घलान, नवयुग श्रेष्ठ

पहिलो खेलमा पराजय व्यहोरेको भुटान आज जित्नै पर्ने बाध्यतमा रहेको छ। पहिलो खेल भुटान लाओससंग २-१ गोलअन्तरले पराजित भएको थियो।

उता नेपाललाई भने आजको खेलमा बराबरी मात्रै गरेपनि फाइनलमा पुग्न पर्याप्त हुनेछ। ने पालले पहिलो खेलमा  लाओसलाई २-० ले गोल अन्तरले पराजित गरेको थियो।

तीन टोलिको सहभागिता रहेको यस प्रतियोगिता सिंगल राउण्ड रोबिनको आधारमा हुनेछ र  प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते प्रतिस्पर्धा गर्नेछन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →