साफका लागि प्रारम्भिक टोली घोषणा

भारतमा जुन २१ देखि जुलाई ४ सम्म हुने साफ च्याम्पियनसिप २०२३ का लागि प्रारम्भिक टोलीको घोषणा गरिएको छ ।
मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले मंगलबार ३० सदस्यीय टोली घोषणा गरेका छन् ।
च्याम्पियनसिपको समूह ‘ए’ मा नेपालले आयोजक भारत, कुवेत र पाकिस्तानसँग खेल्नेछ । अर्को समूह बी मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन् ।
प्रारम्भिक टोली:
गोलकिपरः किरण चेम्जोङ (आरजी पञ्जाब), दीप कार्की (मनाङ मस्र्याङ्दी क्लब), विशाल श्रेष्ठ (मछिन्द्र फुटबल क्लब)।
डिफेन्डरः विमल पाण्डे (त्रिभुवन आर्मी फुटबल क्लब), सनिश श्रेष्ठ (एपीएफ फुटबल क्लब), अनन्त तामाङ (चर्च ब्वाइज युनाइटेड), देवेन्द्र तामाङ (मछिन्द्र फुटबल क्लब), निशान्त खड्का (संकटा क्लब), आशिष गुरुङ (मनाङ मस्र्याङ्दी क्लब), विक्रम लामा (थ्री स्टार क्लब), रोहित चन्द (पर्सिक केद्री), सिमन्त थापा (जावलाखेल युथ क्लब), अन्जल महर्जन (फ्रेन्ड्स क्लब)
मिडफिल्डरः पुजन उपरकोटी (मछिन्द्र फुटबल क्लब), अरिक विष्ट (चर्च ब्वाइज युनाइटेड), नवीन लामा (एपीएफ फुटबल क्लब), मणिकुमार लामा (एपीएफ फुटबल क्लब), सुदीप गुरुङ (सातदोबाटो युवा क्लब), लकेन लिम्बु (थ्री स्टार क्लब) , आभास लामिछाने (एपीएफ फुटबल क्लब), विशाल तामाङ (जावलाखेल युथ क्लब)
फरवार्डः आयुष घलान (संकटा क्लब), नवयुग श्रेष्ठ (त्रिभुवन आर्मी फुटबल क्लब), दिपकराज सिंह ठकुरी (सातदोबाटो युथ क्लब), अन्जन विष्ट (चर्च ब्वाइज युनाइटेड), मनिष डाँगी (संकटा क्लब), आशिष चौधरी (चर्च ब्वाइज युनाइटेड) , विमल घर्ती मगर (मछिन्द्र फुटबल क्लब), गिलेस्पे जंग कार्की (त्रिभुवन आर्मी फुटबल क्लब), दिनेश हेञ्जन (त्रिभुवन आर्मी फुटबल क्लब)
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |