TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Mar 31, 2023 · Nepalsports

नेपाल र लाओस पहिलो हाफमा १-१ को बराबरी

नेपाल र लाओस पहिलो हाफमा १-१ को बराबरी

काठमाडौ- प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनलमा नेपाल र लाओस बिचको पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको छ।

खेलमा १७औं मिनेटमा गोल गर्दै लाओसले १-० गोलको अग्रता लिएको थियो । लाओसका लागि फोउट्टहाभोंग सांगभिलेले गोल गरेका थिए । 

त्यसपछि नेपालले खेलको २४औं मिनेटमा गोल गर्दै खेलमा फर्किएको थियो । नेपालका लागि आयुष घलानले बराबरी गोल गरेका हुन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →