← समाचारमा फर्कनुस्
साफ यू-१७ अन्तिम खेलमा बांगलादेशसंग नेपालको बराबरी

काठमाडौ- बांगलादेशमा जारि महिला साफ यू-१७ च्याम्पियनसिप फुटबल प्रतियोगिताको इन्तिम खेलमा नेपालले घरेलु टोलि बांगलादेशसॅग बराबरी खेल्दै प्रतियोगिताको अनत्य गरेको छ।
ढाकास्थित बीएसएसएस मोस्ताफा कमल रंगशालामा भएको खेलमा नेपाल र बांगलादेशले १-१ गोल को बराबरि खेलेका हुन्।
नेपालका लागी हो खेलको आठौं मिनेटमा सेनु परियारले गोल गर्दा बांगलादेशका लागी खेलको ७५ औं मिनेटमा सागोरिकाले गोल गरिन्।
यो बराबरीसँगै नेपाल चार खेलमा चार अंक जोडेको छ। त्यस्तै बंगलादेशले चार खेलमा सात अंक जोडेको छ।
प्रतियोगितामा नेपालले भुटानलाई पराजित गर्दा भारत र रसियासंग पराजित भएको थियो।
दुवै टोलि प्रतियोगिताको उपाधि होडबाट बाहिरिसकेका छन्।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |