← समाचारमा फर्कनुस्
Football Jun 21, 2023 · Shishir

साफ च्याम्पियनसिप : नेपालविरुद्ध कुवेतलाई २-० को अग्रता

साफ च्याम्पियनसिप : नेपालविरुद्ध कुवेतलाई २-० को अग्रता

काठमाडौँ । साफ च्याम्पियनसिप अन्तर्गत जारी खेलमा नेपालविरुद्ध कुवेतले अग्रता लिएको छ ।

भारतको बैन्ग्लुरुमा पहिलो हाफ सकिँदा कुवेतले नेपालविरुद्ध २-० गोलको अग्रता बनाएको छ । 

खेलको २३औँ मिनेटमा कुवेतका कप्तान खालिद हजियाले गोल गर्दै नेपालविरुद्ध शुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै खेलको ४२औं मिनेटमा कुवेतका लागि शर्बाइबले गोल गरि पहिलो हाफ भरि २-० गोलको अग्रता दिलाए ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →