← समाचारमा फर्कनुस्
Top Headlines Oct 16, 2026 · Swadesh

एनपीएललाई आईसीसीको मान्यता

एनपीएललाई आईसीसीको मान्यता

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाल प्रिमियर लिग (एनपीएल) लाई औपचारिक मान्यता प्राप्त गरेको छ । नेफाल क्रिकेट संघ (क्यान) ले शुत्रबार प्रेस विज्ञप्ती जारी गर्दै तेस्रो संस्करणको प्रतियोगितालाई विश्व क्रिकेटका सर्वोच्च संस्थाले मान्यता दिएको बताएको हो ।

क्यानका अनुसार आईसीसीको यो मान्यताले नेपालको क्रिकेट विकास र विस्तार हुनेछ । यस्तै यस मान्यताले एनपीएलको पहिचान अझ मजबुत हुने पनि क्यानले जनाएको छ । क्यानले यसैक्रममा आईसीसीलाई धन्यवाद पनि दिएको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →