← समाचारमा फर्कनुस्
Football Mar 26, 2023 · Nepalsports

मोरक्कोसंग ब्राजिल पराजित

मोरक्कोसंग ब्राजिल पराजित

काठमाडौ- अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिल मोरक्कोसँग स्तब्ध भएको छ।

मोरक्कोको घरेलु मैदानमा भएको  खेलमा ब्राजिल मोरक्कोसंग २-१ गोल अन्तरले पराजित भएको हो।

मोरक्कोका लागी खेलको २९ औं मिनेटमा सोफियाने बोउफ र ७९ औं मिनेटमा अब्देलहामिद सबिरीले गोल गरे। उता ब्राजिलका लागि खेलको ६७ औं मिनेटमा क्यासेमिरोले गोल गरेका हुन्।

ब्राजिल फिफा वरियतामा शिर्षस्थानमा रहेको टिम हो। उता अफ्रिकी टिम मोरक्कोले कतारमा समपन्न फिफा विश्वकपमा सेमिफाइनल सम्मको यात्रा तय गरेको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →