← समाचारमा फर्कनुस्
रोजर्स भिल्लाबाट चेल्सीमा

चेल्सीले कीर्तिमान बेलायती रकममा मंगलबार इंग्लिस फरवार्ड मोर्गन रोजर्सलाई अनुबन्ध गरेको छ । चेल्सीले उनलाई एस्टन भिल्लाबाट १५ करोड ६५ लाख डलरमा किनेको हो ।
उनी भिल्लाका लागि युरोपेली च्याम्पियन्स लिग खेल्न छाडेर चेल्सीसँग आवद्ध भएका हुन् । उनी सन् २०२४ मै मात्र मिडल्सब्रोबाट भिल्ला गएका थिए ।
चेल्सीसँग २३ वर्षीय रोजर्सले सन् २०३३ सम्मका लागि अनुबन्ध गरेका छन् । यसअघिको कीर्तिमानका लागि म्यानचेस्टर सिटीले १५ करोड ५० लाख डलरमा नटिंघम फरेस्टबाट एलिट एन्डरसनलाई किनेको थियो ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Sri Lanka Women |
1 | 0 | 0 |
| 4 | 1 | 0 | 0 |