← समाचारमा फर्कनुस्
Football Mar 29, 2023 · Nepalsports

मेस्सिको ह्याट्रिकमा अर्जेन्टिना शानदार जित

मेस्सिको ह्याट्रिकमा अर्जेन्टिना शानदार जित

काठमाडौ- कप्तान लियोनेल मेस्सिले ह्याट्रिक गरेपछि अन्तराष्ट्रिय मैत्रीपुर्ण खेलमा अर्जेन्टिनाले क्युरिसाओविरुद्ध शानदार जित निकालेको छ। 

घरेलु मैदानमा अर्देन्टिनाले क्युरिसाओलाई ७-० को फराकिलो गोलअन्तरले पराजित गरेको हो।

अर्जेन्टिनाको जितमा मेस्सिले तीन गोल गर्दा एन गोन्जालेज, एन्जो फर्नान्डेज, जि मोन्सियाल र एन्जल डिमारियाले समान एक-एक गोल गरेको छन्।

कतारमा समपन्न फिफा विश्वकप विजेता अर्जेन्टिना पछिल्ला ४० खेलमध्ये एक खेलमा मात्रै पराजित भएको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →